Western Union Mobile Money Transfer (WU-MMT)
पैसाको सहज र सुविधाजनक स्थानान्तरणलाई सुविधाजनक बनाउनको लागि, वेस्टर्न यूनियन, नविल बैंक लिमिटेड र eSewa प्रा. लि.ले नेपालमा वेस्टर्न यूनियनका ग्राहकहरुका लागि "मोबाइल मनी ट्रान्सफर" (MMT) सेवा सुरु गरेको छ। यो सेवाको साथ, पठाउने व्यक्तिले प्रत्यक्ष रुपमा ईच्छाएको व्यक्तिको मोबाइलमा पैसा पठाउन सक्दछ जुन रकम स्थानानरण कन्ट्रोल नम्बर र अन्य आवश्यक जानकारी बुझाए पछि ईच्छायिएको व्यक्तिको ई-सेवा मोबाइल वालेट खातामा लोड गर्न सकिन्छ । त्यसपछि लाभार्थीले आफ्नो रकम eSewa प्रा. लि.को बिभिन्न सदस्य बैंकमा आफ्नो रकम स्थानानरण वा सुविधाहरूको भुक्तानीमा प्रयोग गर्न सक्दछ।

