Western Union- Account Payment Network (WU APN)
अब वेसटर्न युनियन- खाता भुक्तानी संजाल (WU APN)बाट नेपालमा भएको बैंक खातामा प्रत्यक्ष रुपमा पैसा पठाउनुहोस् । यो २००+ भन्दा बढी देशहरुबाट नेपालमा पैसा पठाउने सबैभन्दा छिटो र सबैभन्दा सहज तरिका हो।
मुख्य विशेषताहरु
![]()
Real time/Instant account credit to all BFIs in Nepal (within minutes)
![]()
24/7 services.
![]()
No manual intervention required.
थप जानकारीको लागि फाईल डाउन्लोड गर्नुहोसः WU APN _188 Countries List

