नबिल भिसा- डोमेस्टिक
तपाईंको मनपर्दो उत्पादन र सेवा खरिद गर्नुहोस् नबिल सम्पर्क रहित भिसा– डोमेस्टिक क्रेडिट कार्डको साथमा र पछि भुक्तान गरी सजिलै सुविधा पाउनुहोस् । सुरक्षित भुक्तानी प्रणाली मार्फत अतुलनिय लाभ र सुविधाको फाइदा लिनुहोस्।
विशेष सुविधाहरु
![]()
नेपाल, भारत र भुटानमा वृहत रुपमा स्वीकार गरिने
![]()
वृहत भिसा संजाल मार्फत सहज र सुविधाजनक अनलाइन र अफलाईन खरिद
![]()
ATM & POS को लागि पिन प्रमाणीकरणको प्राथमिक तरिका सहित सुरक्षित चिप कार्ड
![]()
Go e-secure डिजिटल सुरक्षा प्रणाली मार्फत किनमेल गर्दा सुदृढ सुरक्षा
![]()
कारोबारको लागि पिन प्रमाणीकरण आवश्यक नपर्ने Easy Tap & Pay सम्पर्क रहित प्रविधी*
![]()
१०% देखी १००% सम्म लचिलो फिर्ता भुक्तानीको विकल्प
![]()
चक्रिय क्रेडिट चक्रको साथमा प्रतिस्पर्धात्मक ब्याज दर नबिल किस्ता कर्जा सुविधाको साथमा तपाईंको मनपर्दो उत्पादन वा सेवामा Enjoy Easy समान मासिक किस्ता
![]()
रियल टाईम कार्ड सक्रिय/ निष्क्रिय र नबिल स्मार्ट बैंक मार्फत कारोबार विवरण
![]()
नजिकका पारिवारिक सदस्यहरुलाई सम्पूरक कार्डको सुविधा ।
![]()
तुरुन्त SMS र ईमेल मार्फत कारोबार सतर्कता
![]()
चार वर्ष अवधि भएको ।
![]()
नबिल ATM मार्फत वातावरण मैत्री हरियो पिन, कागज रहित पिन सृजना
योग्यता
- नेपाली नागरिक
- आवश्यक न्यून्तम उमेरः २१ वर्ष
- नियमित आय श्रोत आवश्यक

