Skip to main content

नबिल स्मार्ट मास्टर कार्ड डोमेस्टिक

नबिल सम्पर्क रहित मास्टरकार्ड डोमेस्टिकको साथमा घरमा खुशी ल्याउनुहोस्, अब तपाईंको खुशीले पर्खि राख्नुपर्दैन । प्रत्येक पटक प्रयोग गर्दा अतुलनिय लाभहरू र मास्टरकार्डको सुविधाको साथमा सुरक्षित भुक्तानी प्रणालीको मजा लिनहोस्।

मुख्य विशेषताहरु

 
 
 
 

 

नेपाल, भारत र भुटानमा वृहत रुपमा स्वीकार गरिने

मास्टरकार्ड संजाल मार्फत सहज र सुविधाजनक अनलाइन र अफलाईन खरिद

ATM & POS को लागि पिन प्रमाणीकरणको प्राथमिक तरिका सहित सुरक्षित चिप कार्ड

Go e-secure डिजिटल सुरक्षा प्रणाली मार्फत किनमेल गर्दा सुदृढ सुरक्षा

कारोबारको लागि पिन प्रमाणीकरण आवश्यक नपर्ने Easy Tap & Pay सम्पर्क रहित प्रविधी*

१०% देखी १००% सम्मको लचिलो फिर्ता भुक्तानी विकल्प

चक्रिय क्रेडिट चक्रको साथमा प्रतिस्पर्धात्मक ब्याज दर

नबिल  किस्ता कर्जा सुविधाको साथमा तपाईंको मनपर्दो उत्पादन वा सेवामा सजिलो किस्ता प्रयोग गर्नुहोस्

रियल टाईम कार्ड सक्रिय/ निष्क्रिय र नबिल स्मार्ट बैंक मार्फत कारोबार विवरण

तत्कालिक परिवार सदस्यहरुको लागि पूरक कार्ड

तुरुन्त SMS र ईमेलको साथमा कारोबार सतर्कताको सूचना

चार वर्ष अवधि भएको |

योग्यता

  • नेपाली नागरिक
  • आवश्यक न्यून्तम उमेरः २१ वर्ष
  • नियमित आय श्रोत आवश्यक