नबिल इन्स्टलमेन्ट
नबिल किस्ताको लाभसंग घरेलु उपकरण, इलेक्ट्रिक ग्याजेट, फर्नीचर, गहना, ट्राभल प्याकेज, वातावरण-मैत्री दुई-चक्के सवारी साधान, स्वास्थ्य सेवा, र अन्य थुप्रै कुरा खरिद गर्नुहोस्। नेरु नबिल क्रेडिट कार्ड होल्डरको लागि विशेष प्रस्ताव, सहज समान मासिक किस्ता सेवाको साथमा सक्दो लाभ लिनुहोस्।
मुख्य विशेषताहरु
![]()
झंझट-मुक्त प्रक्रिया
![]()
प्रक्रिया शुल्क र अवधीमा लचकता
![]()
0% ब्याज सुविधा
![]()
रु २०,००० देखी नेरु २००,००० सम्मको सरल बित्त लागनी
![]()
हामीसंग सम्बद्ध व्यापारीहरुबाट बहत उत्पादन/सेवाहरु पोर्टफोलियो । मोबाइल फोन देखि घरेलु उपकरण, यात्रा प्याकेज र स्वास्थ्य सेवाहरू सम्मका श्रृंखला ।
योग्यता
- डोमेस्टिक मास्टरकार्ड र भिसा क्रेडिट कार्डहोल्डर

