नबिल अनलाईन
शिक्षा र ज्ञानले तपाईंको बौद्धिक क्षितिज विस्तार गर्दछ। अन्तर्राष्ट्रिय पाठ्यक्रमहरू र ज्ञान साझेदारी प्लेटफर्महरूले तपाईंलाई बिभिन्न एक्सपोजरहरु प्रदान गर्दछ। नबिल अनलाइन ई-भुक्तानी गर्ने सबै भन्दा छिटो र भरपर्दो माध्यम हो। यदि तपाईं CT, ACCA, GRE, GMAT, IELTS, PTE, SAT, SEVIS, TOEFL कोर्सहरूको लागि दर्ता हुने सोच्दै हुनुहुन्छ भने वा WES को लागि आवेदन दिने वा JCI सम्मेलनमा उपस्थित हुने वा तपाईंको विदेशस्थित कलेज र विश्वविद्यालयहरूको आवेदन र भर्ना शुल्क भुक्तानी गर्दै हुनुहुन्छ भने नबिल अनलाईन ई -पेमेन्ट गर्ने सबैभन्दा छिटो र भरपर्दो तरिका हो।
विद्युतीय भुक्तानी समाधानले अनलाईन भुक्तानी गरिसकेपछि तुरुन्त भुक्तानी प्रमाणीकरणको साथमा तपाईको नामांकन/दर्तालाई अझ सहज र सरल बनाउँछ।
विशेषता
![]()
उत्कृष्ट अनलाइन भुक्तानी सेवा
![]()
सबैभन्दा सस्तो र सरल
![]()
छिटो र भरपर्दो
![]()
झंझटमुक्त कागजातीकरण
डकुमेन्टेसन चेक सूचि
- नागरिकता/राहदानी
- I-20 (SEVIS को लागि मात्र)
शर्त र बन्देजहरु
- प्रति भुक्तानी नेरु ५००.००/-
सम्पर्क विवरण
नबिल अनलाईन विभाग
नबलि बैंक लिमिटेड
तीनधारा शाखा, दरबार मार्ग
काठमाडौं, नेपाल
टेलिफोन न: ०१- ४२२१७१८, ४२२७१८१
नबिल विद्युतीय भुक्तानी गेटवे (EPG)
आवश्यक कागजातहरु
- नागरिकता/राहदानी
- आई २० (सेभिसका लागि मात्र)

.png)