Tuesday April 07,2020

News

सामुहिक व्यक्तिगत दुर्घटना बीमा

नबिल बैंकले व्यक्तिगत बचत खाता (Savings Accounts) ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै एन.एल.जी बीमा कम्पनिसगंको सहकार्यमा रु १०,००,०००/- को सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिदिने योजना भाद्र १५ गते देखि ल्याएको छ ।

Read more

नबिल बैंकको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

नबिल बैंकले विगतदेखिनै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको अवगतनै छ । यसको अतिरिक्त बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई रु १०,००,०००/–(दशलाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भाद्र १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ ।

Read more

Nabil Bank inaugurates new ATM at Lalitpur Metropolitan Office

Nabil Bank has installed an ATM at Lalitpur Metropilitan Office which was jointly inaugurated today by Mr. Shambhu Prasad Poudyal, Chairman of the Bank and Mr. Chiribabu Maharjan, Mayor of Lalitpur Metropolitan Office.  

Read more